धवलागिरी हाईड्रो प्रा.लिका अध्यक्ष कोरियामाम्याग्दी खोला जलबिद्युत आयोजना र लगानी सम्बन्धी सेमिनारको आयोजना हुँदै,

    भरत तुलाचन\सउल कोरिया, म्याग्दी जिल्लाको देविस्थान र ताकमको सिमा क्षेत्रमा निर्माण हुन लागेको जिल्लाकै चर्चित २५ मेगावाटको जलविद्युत आयोजनामा लगानी सम्बन्धि सेमिनारमा सहभागि हुन धवलागिरी हाइड्रो प्रा.लि का अघ्यक्ष प्रमोद श्रेष्ठ सहितको प्रतिनिधि टोली कोरिया आई पुगेको छ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य समेत रहनु भएका श्रेष्ठ सहितको टोलीले यसै आईतबार … Continue reading धवलागिरी हाईड्रो प्रा.लिका अध्यक्ष कोरियामाम्याग्दी खोला जलबिद्युत आयोजना र लगानी सम्बन्धी सेमिनारको आयोजना हुँदै,